लण्डनमा थियटरहरु पुन: बन्द हुँदा रङ्गकर्मीहरु र कलाकर्मीहरु आर्थिक मारमा
बेलायतका रङ्गमञ्चहरूलाई पुन: ठूलो झट्का लाग्ने खबर सार्वजनिक भएको छ। कोभिड-१९ संक्रमणको संख्या बढ्दै जाँदा अवस्था नियन्त्रणमा ल्याउन त्यहाँका रङ्गमञ्चहरूलाई बन्द गर्न निर्देशन दिइएको हो । केही नाटकघरहरूमा गत दुई साताअघि देखि मात्र प्रदर्शन सुरु गरिएको थियो । लण्डनको रङ्गमञ्चहरूको संघले…
