पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्डमा बिभिन्न खेलको खेलाडीहरु मनोनयन
काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्ड विधामा पाँच खेलाडी मनोनयनमा परेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मलेन गरी एनएसजेएफले मनोनित खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा १३ औं…
