KhabarUK

KhabarUK

प्रधानमन्त्रीविरुद्ध नेकपा सांसदहरुले आज बिहानै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ । नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम…

संसद बिघटनको सिफारिससँगै बैशाखमा मध्यावधि चुनावको प्रस्ताब

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै मध्यावधि चुनावको प्रस्ताव पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका छन् । मध्यावधि चुनाव वैशाखमा गर्ने प्रस्ताव गरे पनि मितिको विषयमा भने स्पष्ट जानकारी आइनसकेको स्रोतले जानकारी दिएको छ । वैशाख १५,२३ वा २९…

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मको उपस्थितिमा “गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान” शिर्षकमा NRNA युवा समितिले भर्च्युल कार्यक्रम सम्पन्न

ईन्द्र घोथाने । लण्डन । ‘गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर यूरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुले संयुक्त रुपमा युवा सम्बन्धी समसमयिक बिषयमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार बिश्वकर्माको प्रमुख उपस्थितिमा आज डिसेम्बर…

डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुँदै आएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ नेपाली संकरणको उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका…

भारतीय सेनामा झन्डै ३२ हजार नेपाली कार्यरत

३ पुस, काठमाडौं । भारतीय सेनामा कार्यरत नेपालीको यकिन तथ्यांक विरलै सार्वजनिक हुन्छ । यो पटक गोर्खा रेजिमेन्ट (जीआर) मा कार्यरत नेपालीको संख्या भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले सार्वजनिक गरेका छन् । सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज…

अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित

अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको अर्को खोपलाई आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ । खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि…

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की फिफा उत्कृष्ट खेलाडी २०२०

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका…

प्रधानमन्त्री र प्रचण्ड बिच खुमलटारमा भेट बार्ता अर्का नेता बामदेभको पनि उपस्थिती

काठमाडौं, ४ पुस । सत्तारूढ नेकपाभित्र चुलिँदाे विवादलाई साम्य पार्ने नयाँ प्रयासस्वरूप खुमलटारस्थित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निवासमा छलफल सुरू भएकाे छ । पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष…

नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सुची सहित

काठमाडौं । गृह मन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार ललितपुरमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् भने रामेछापकी रुद्रादेवी शर्मा गुल्मी सरुवा भएकी छन् । अरु को कहाँ सरुवा भए कृपया हेर्नुस सूची

रेशमलाल चौधरी लगायत घटनाको अरु ७ जनालाई उच्च अदालतले जन्म कैद

टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो…