KhabarUK

KhabarUK

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार बिहान महाराजगन्जस्थित शीतल निवास गएका थिए । उनीहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो । एमाले अध्यक्ष…

जंगी अड्डा पुगेका जर्नेल शाही सैनिक प्रहरीको हिरासतमा

प्रेम शाही

काठमाडौँ — नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । उमेर…

नेताहरूको बद्ख्वाइँ नगर्न माधब नेपालको आग्रह : नेकपा एकीकृत समाजवादी

माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेका छन् ।पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी नबन्ने बताए । उनले भने, ‘अनुशासन तोड्ने अनि हाम्रै…

मिटरब्याजी अपराध नियन्त्रण गर्न कानुन संशोधनको सुझाव

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले सो प्रतिवेदन बुझाएको…

सचिवहरुलाई प्रधानमन्त्री प्रचन्डको ३० बुँदे निर्देशन [ पूर्णपाठसहित ]

प्रधानमन्त्री प्रचन्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले धेरै क्षेत्रमा विकृति र समस्या रहेको उल्लेख गर्दै नीतिगत सुधारका प्रस्तावहरू ल्याउन सचिवहरूलाई निर्देशन दिएका छन् । उनले जनताले दैनिक सेवा प्रवाहमा सास्ती खेपिरहेको फेहरिस्त पेस गर्दै दाहालले अब एकले अर्कोलाई कमजोरी पन्छाएर उम्किन नपाउने…

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वोच्चमा रिट

मेयर बालेन्द्र शाह

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । तोकिएको मितिभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही निर्णयविरुद्ध बालेन्द्रले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्…

ल्होछारको पुनित अबसरमा तमु समाज यूकेद्वारा ग्रह शान्ती पूजा सम्पन्न

तमु समाज यूके

नारायण सिङ्ग गुरुङ मिडिय संयोजक तमु समाज युके लण्डन । तमु समाज युकेले ३१ डिसेम्बर २०२२ तदनुसार २०७९ पौष १६ गते शनिवारको दिन तमुहरुको महान पर्वको अवसरमा बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली…

गोरखा जिल्ला गुरुङ समाज यूकेले पनि भब्य ल्होसार कार्यक्रम सम्पन्न

गोरखा जिल्ला गुरुङ समाज यूके

हरि गुरुङ, लण्डन गोरखा जिल्ला गुरुङ समाज यूके द्वारा आयोजित तमुहरुको (गुरुङहरुको) महान पर्व हि ल्हो ल्होछार/ल्होसार कार्यक्रम अल्डरसट स्थित एम्पाएर हलमा १ जनवरी 2023 आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ । समाजका महासचिव क्या. शेर बहादुर गुरुङले स्वागत…

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गते गर्न निर्बाचन आयोगको प्रस्ताव

निर्बाचन आयोग

काठमाडौं: निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट…

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने

प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । सोमबार सङ्घीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम…