KhabarUK

KhabarUK

‘लप्पन छप्पन-२’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर रिलिज

मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’को दोस्रो श्रृंखलाले प्रदर्शन मिति तय गरेको छ । आगामी फागुन २७ गतेको शिवरात्रिमा फिल्म प्रदर्शन हुने जानकारी निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सले जनाएको छ । कोरोनाभाइरस महामारीको कारण रिलिज रोकिएको फिल्मले आउँदो वर्षलाई थिएटर रिलिजको घोषणा…

हतियारधारीहरुले इथियोपियामा नरसंहार झन्डै एक सयभन्दा धेरैको हत्या

विश्व समाचार । इथियोपियाको पश्चिमी बेनिसांगुल–गुमुज प्रान्तमा हतियारधारीले एक सयभन्दा धेरै मानिसको हत्या गरेका छन् । इथियोपियाको मानव अधिकार आयोगले दिएको जानकारीअनुसार बुधबार उक्त प्रान्तको मेटेकेल क्षेत्रमा रहेको बुलेनस्थित बेकोजी गाउँमा हतियारधारीहरुले आक्रमण गरेका हुन् । उक्त क्षेत्रमा धेरै धर्म…

माघदेखी घान्द्रुक क्षेत्र पर्यटकको लागी खुल्ने

कोरोना भाइरस महामारीका कारण गत चैतदेखि बन्द रहेको अन्नपुर्ण क्षेत्रको महत्वपूर्ण पर्यटकीय गाउँ घान्द्रुक क्षेत्र जनवरी १४ (माघ १) देखि खुल्ने भएको छ । संक्रमण केही कम भएको भन्दै अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि घान्द्रुकका व्यवसायीले भने जोखिम कायम…

अन्तत: गृहमन्त्री राम बहादुर थापा (बादल) ओली समुहमा

काठमाडौं, ९ पुष । केही दिन मौन बसेर अन्ततः नेकपामा केपी शर्मा ओली समूहलाई साथ दिनु भएका गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमाथि संगिन आरोप लगाउनु भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी ओली…

फ्रान्स र बेलायतबिचको पारबाहन बिस्तारै सुचारु

लण्डन । फ्रान्सले बेलायतबाट आउने मालबाहक ट्रकहरुलाई आउनदिने भएपछी आज आपरन्हबाट पारबाहन बिस्तारै सुचारु भएको छ । फ्रान्सले आफ्नो सीमा खोलेपछि केन्टबाट ट्रकहरू फ्रन्स र अन्य युरोपियन देशहरुतर्फ लाग्दैछन । बेलायतमा देखिएको नयाँ भाईरस आफ्नो देशमा नभित्रियोस भनी फ्रान्सले अस्तिबाट…

बेलायतबाट नेपाल जानेहरुले १० दिन अनिबार्य क्वारिन्टिनमा बस्नुपर्ने

काठमाडौं । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा…

नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० ​​भन्दा बढी देशहरूले युकेबाट उडानहरू स्थगित

युकेमा फेला परेको नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० ​​भन्दा बढी देशहरूले यूकेबाट उडानहरू स्थगित गरिसकेका छन् । बेलायतको लागि अहिले स्थिती त्यती राम्रो भईरहेको छैन । लण्डन र वरपर तिब्र रुपमा बढीरहेको नयाँ भाईरसका कारण बेलायत सरकारली…

युरोपियन युनियनले पनि बायोनटेक-फाइजर खोपलाई स्विक्रित

लण्डन । नेदरल्यान्ड्सको राजधानी एम्सटर्डमस्थित युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोपको अनुमति दिएको छ । अब युरोपेली आयोगले यस निर्णयलाई औपचारिक रुपमा मान्यता दिने विश्वास गरिएको छ । यसका साथै युरोपेली संघमा आबद्ध २७ देशमा…

सर्बोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १२ रिट निवेदन

प्रधानमन्त्री केपी ओलीद्वारा सिफारिस भई राष्ट्रपतीले स्विक्रित गरी प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ रिट निवेदन परेका छन्। अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन्। उनले साधारणतर्फको निवेदनको प्रारम्भिक…

बहुदलपछी संसद बिघटनको सिफारिसहरु र सर्बोच्चको अदालतको निर्णयहरु

पहिलो सिफारिस:२०५१ मा तत्कालीन सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सत्तारूढ दलकै ३६ जना सांसदहरूको असहयोगका कारण असफल भए पछी तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद् विघटन गरेका थिए । त्यो निर्णयमा चुनौती दिँदै सांसदहरू हरिप्रसाद नेपाल र गणेश…