इन्ज्युरी टाइममा गोल गर्दै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा
लण्डन । मार्कुस रासफोर्डले इन्जुरी टाइममा गरेको निर्णायक गोलको मद्दतमा वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रासफोर्डकै एक मात्र गोलमा वल्भ्सलाई १-० ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो…
