KhabarUK

KhabarUK

यमनको बिमानस्थल नजिकै बम बिष्फोट २२ जनाको मृत्‍यु

एजेन्सी । यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार प्रधानमन्त्रीसहित यमनको नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको…

मिस युनिभर्स नेपाल २०२० को उपाधि अष्ट्रेलिया निवासी २४ वर्षिया अनिष्का शर्मालाई

मिस युनिभर्स नेपाल २०२० को उपाधि अष्ट्रेलिया निवासी २४ वर्षिया अनिष्का शर्माले जितेकी छन् । राजधानीमा बुधबार आयोजित ग्रान्ड फिनालीमा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले शर्मालाई ताज लगाइदिइन् । कोभिड–१९ पछि तपाइँले सिकेको एउटा पाठ के हो भन्ने निर्णायकको…

यसवर्षको नेपाल लिटरेचर फेस्टिभल सम्पन्न

पोखरा– नवौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल सम्पन्न भएको छ । आइएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’…

तमु धी यूकेको ल्होछार जूम कार्यक्रममा बेलायतको लागि नेपाली राजदुत डाक्टर दुबसुको गर्बिलो मन्तब्य

लण्डन । तमु ल्होछार वा ल्होसारको उपलक्ष्यमा तमु धी युकेको ११ औ कार्यभार हस्तान्तरण तथा ल्होछार कार्यक्रममा बेलायतको लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदीज्युले तमु धी यूके यूकेमा मात्रा नभएर परदेशमा रहेका नेपाली संस्थाहरुको लागि एउटा सुसन्स्क्रित, सुबिचार, आदर्शवान…

तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश दिनुहुँदै तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै…

प्रदेश ४ गण्डकीको मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

पोखरा । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । वागमती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरिसकेको छ तर गण्डकी प्रदेशमा बलियो देखिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव…

बेलायतले अक्सफोर्डद्वारा निर्मित एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन

बेलायतले अक्सफोर्डद्वारा निर्मित कोरोना भाईरस बिरुध्दको एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन गरेको छ । मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (MHRA) ले यसलाई प्रयोगको लागि अनुमोदन गरिएको हो । क्सफोर्ड विश्वविद्यालयद्वारा विकसित AZD1222 वा ChAdOx1 nCoV-19 को कोडनाम नामक यो…

मार्गशीर्ष शुक्ल पूर्णिमा अबसरमा किराँतहरुले उधौली मनाइदै

आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व…

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि कोरोना खोप लगाइन्

एजेन्सी । अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लिएकी छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो, किनभने उनी सबै अमेरिकी जनतालाई खोपमा विश्वास दिलाउन चाहन्थिन् । वासिंटन डिसीको अफ्रिकी–अमेरिकीको धना बसोबास रहेको क्षेत्रमा अवस्थित युनाइटेड…

तमु ल्होसारको अवसरमा तनहुँको फिरफिरेमा ढिँडो खाने प्रतियोगिता

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने…