बेलायतको झन्डै आधा दर्जन जत्ती नेपाली संघ संस्थाहरुमा नयाँ नेतृत्व र कार्यसमिती
कोभिड महामारीको कारण भौतिक रुपमा बैठक बस्न नपाए पनि परिस्थिती अनुसार वा उपलब्ध उपायहरुको अवलम्बन गर्दै बेलायतका झन्डै आधा दर्जन जत्ती संघ संस्थाहरुले आफ्नो संस्थाको निती (बिधान) अनुसार नयाँ नेत्रित्व र कार्यसमिती परिवर्तन गरेका छन । यस हप्ता सबैभन्दा बढी…
