कोरोना भाईरसको कारण संसारभर ६०२ जना पत्रकारहरुको मृत्यु
कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको कुरा प्रेस स्वतन्त्रतासम्बन्धीको संस्था- एम्ब्लेम क्याम्पेन (पीईसी)ले जानकारी गराएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।…
