KhabarUK

KhabarUK

बेलायतमा कोरोना सन्क्रमण बढे सँगै अस्पतालहरुमा शय्या व्यवस्थानमा कठिनाई

लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको सन्ख्या दिनदिनै बढीरहेका छन । कोरोनाको बिरामी यसरी तिब्ररुपमा बढेपछि इङ्ल्याण्डका अस्पतालहरुमा शय्या व्यवस्थानमा कठिनाई भएको बताइएको छ । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा…

अमेरिकी राष्ट्रपती ट्रम्पको फेसबुक, ट्विटर र यूट्युब एकाउन्ट निलम्बन

अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर, फेसबुक र यूट्युब एकाउन्ट निलम्बन गरिएका छन । त्यस्तै गरी ट्रम्पको इन्स्टाग्राम अकाउन्टमा पनि अस्थायी रुपमा प्रतिबन्ध…

कोरोना भाईरसको कारण संसारभर ६०२ जना पत्रकारहरुको मृत्‍यु

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको कुरा प्रेस स्वतन्त्रतासम्बन्धीको संस्था- एम्ब्लेम क्याम्पेन (पीईसी)ले जानकारी गराएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।…

के डा. हर्क गुरुङलाई पहिल्यै मृत्युको आभास थियो ?

डा गणेश गुरुङ । २२ पौष २०७७ साल । २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको देहान्त भयो। जसमा, नेपाल र अन्तर्राष्ट्रिय जगतमै ख्याती कमाएका दुई संरक्षणविद् पनि थिए।  एक…

१८ औ आहा गोल्ड कपमा रु १८ लाख ९७ हजार ६५७ नाफा

कास्की । सहारा क्लब पोखराले हरेक बर्ष आयोजना गर्ने आहा गोल्ड कपको गत बर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा रु १८ लाख ९७ हजार ६५७ नाफा भएको छ । गत वर्ष फागुन २१…

प्रतिनिधिसभा विघटन बिरुध्दको मुद्दाको सुनुवाइ एक सातालाई स्थगित

काठमाडौं । सबैको चासो रहेको प्रतिनिधि सभा बिघटन बिरुध्दको मुध्दाको सुनुवाई अर्को बुधबारलाई सारीएको छ । यस मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक सातालाई स्थगित भएको हो । मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा…

गुरुङ फिल्म एसोसियसनले (जिफानले) दश महिनादेखि रोकिएका फिल्म गतिविधिलाई पुन: सुचारु गर्ने निर्णय

पोखरा । गुरुङ फिल्म एसोसिएसन (जिफान)को आज बुधबार बसेको बैठकले गत दश महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको छ । जिफानले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ…

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको नेपाली टिम फाइनमा पुग्यो, जितेमा २३ करोड ४० लाख पाउने

काठमाडाैं । सामान्यत: प्रायको मानसिकतामा कम्प्युटरमा गेम मात्र खेल्ने, कती गेम खेलेको होला ? त्यसम्याथी पनि पबजी गेम, नेपालमा त प्रतिबन्ध नै लगाएको छ । तर यस गेममा लगवा एक टोली (नेपाली टिम) ‘एबरप्ट स्लेयर’ भने पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप…

प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित

लण्डन । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको…

लमजुङ जिल्ला प्रशासन कार्यलयमा पालिका स्तम्भ निर्माण सम्पन्न

जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीमैत्री, प्रविधिमैत्री बनाउने अवधारणाका साथ लागि परेको प्रशासनले कार्यलय परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरेको हो । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको…