KhabarUK

KhabarUK

एप्पल आइफोन १३ को मोटाइ बढ्ने अनुमान

एप्पल आइफोन १३ को मोटाइ बढ्ने अनुमान

नयाँ बर्ष २०२१ सुरु भएसँगै सुचना प्रबिधी सम्बन्धी बिभिन्न चर्चा वा खबरहरु छदैछ तर सधैं जस्तो स्मार्टफोनहरुको चर्चा बढी हुने गर्दछ जस अन्तर्गत एप्पलका नयाँ उपकरण के–कस्ता फिचरमा आउने हल्ला फैलिसकेको छ । धेरै चर्चामा आएको उपकरण मध्ये हाल आइफोन…

तमु धी यूकेको पूर्व अध्यक्ष तथा समाजसेवी, सफल ब्यवसायी कमल गुरुङलाई मातृ शोक

स्वर्गीय श्रीमती लालशोभा गुरुङ

लण्डन । तमु धी यूकेको र संघीय समाजबादी फोरुम यूकेकोको भूपू अधक्ष्य तथा सफल ब्यवसायी अनि समाजसेवी कमल गुरुङलाई मातृ शोक परेको छ । प्राप्त जानकारी अनुसार स्वर्गीय श्रीमती लालशोभा गुरुङको आफ्नै निवास बेलायतको बेजिङस्टोकमा आज बिहान ५ बजे ९५…

कहिलेसम्मा आउँला नेपालमा कोरोना बिरुध्दको खोप ?

काठमाडौँ । विश्वका विभिन्न देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थाले पनि नेपालमा कहिले आउँछ अझैसम्म टुङ्गो लागिसकेको छैन ।अमेरिका, क्यानडा, रसिया, इङ्ग्ल्याण्ड, इण्डोनेसिया, बेलायत, भारतसहित विश्वका विभिन्न देशमा प्रयोगका लागि औपचारिक मान्यता पाएका छन् कोरोना भाइरसविरुद्धका खोपले। स्वास्थ्य सेवा विभागको…

नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोर मध्येको सूचिमा

CNN ट्राभल ब्लग अनुसार नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोर मध्येको सूचिमा परेको छ । संसारको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा जापान प्रथम स्थानमा छ । कूल ११० मुलुकमध्ये नेपाली पासपोर्ट १०४ स्थानमा छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही…

कुवेतमा कार्यरत गोपाल गुरुङले आफ्नै गाउमा युवा स्वरोजगारको लागि २० लाख रुपैयाँ निर्ब्याजी सहयोग गर्ने घोषणा

काठमाडौं । कास्की जिल्ला मादी गाउँपालिका वडा न – ८ नागीधार ठुलो गाउँ घर भइ हाल कुवेतमा कार्यरत समाजसेवी गोपाल गुरुङले आफ्नो गाउँमा रहेका- बेरोजगार, बिदेशबाट फर्केका र गाउँमै केही गर्छु भनी बिदेश नगएका युवाहरुलाई २० वर्षका लागि २० लाख…

कोरोना माहामारी शुरु भए यता बेलायतमा दैनिक मृत्‍यु हुनेको सन्ख्या आज सबै भन्दा धेरै, एकै दिनमा १३२५ जनाको मृत्‍यु

कोरोना माहामारी शुरु भए यता बेलायतमा दैनिक मृत्‍यु हुनेको सन्ख्या आज सबै भन्दा धेरै कोरोना बिरामीहरुको मृत्‍यु भएका छन । आज कोरोना सन्क्रमित मध्ये १३२५ जनाको एकै दिनमा मृत्‍यु भएका छन भने थप ६८,०५३ नयाँ सन्क्रमण भएका छन । इङल्याण्ड…

आफ्नै गाउलाई चिनाउने पुस्तक- “ताङतिङ मेरो गाउ” प्रकाशित

आफ्नै गाउलाई चिनाउने पुस्तक- "ताङतिङ मेरो गाउ"

आफ्नो समकक्षी मित्रहरुको प्रभाबमा नपरी वा लहलहै नलागी, अभिभाबको चाहना बिरुध्द र कथाकथित गुरुङ समाजमा रहेको लाहुरे प्रचलनलाई नपछ्याइ आफ्नै गाउठाउको बिकासमा (बिशेष गरेर शिक्षाको बिकासमा) लागि परेका स्थानीय स्कुलको प्रधानध्यापक ओम प्रकाश गुरुङले आफ्नो जीवन र गाउले पारीबेशसँग सम्बन्धित…

नेपाली विद्यार्थीलाई कोरियाले इ-९ भिसा दिने

सियोल । दक्षिण कोरिया सरकारले त्यहा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत…

नासाले चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्ने, जिम्मा नोकियालाई

अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको फोरजीलाई नै चुनौती दिएर चन्द्रमामा फोरजी सेवा विस्तार गर्ने भएको छ । नासाले चन्द्रमामा विस्तार हुने यो फोरजी एलटीइ नेटवर्को जिम्‍मा चर्चित मोबाइल कम्पनी नोकियालाई दिएको छ जसले सन् २०२२ सम्म‍मा चन्द्रमामा फोरजी सेवा प्रारम्भ…

टेस्ला कम्पनीको सिईओ इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्ति

लण्डन । टेस्लाको शेयर मुल्या उकालो लागे सँगै यस कम्पनीका सीईओ इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् । मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब…