KhabarUK

KhabarUK

भारतीय किसानहरुको मागलाई लिएर अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी

दिल्ली । भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन् । मोदीलाई पठाइएको पत्रमा हजारेले…

आधी घण्टाको सर्ट फिल्म- “एक लभर” यूट्युबमा रिलिज

एक लभर रिलिज

काठमाडौँ । ‘राम्रो इन्टरटेण्टमेन्ट’ को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक भएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम…

फुडमान्डुले माघ २ गते देखी एक साता अनलाइन फुड फेस्टिभल गर्ने

काठमाडौं । प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टिवल माघ २ गते देखी एक हप्तालाई सन्चालन गरिने भएको छ । २०१७ सालबाट यस किसिमको फेस्टिभल गर्दै आएको फुडमान्डुले यस बर्ष बिभिन्न प्याकेज सहित मनोरन्जनात्मक कार्यक्रमहरुको साथमा यो फेस्टिभल आयोजना…

रिटायर्ड ब्रिटिश लाहुरेको लोभलाग्दो पोल्ट्री व्यवसाय

नगेन्द्र उपाध्याय । सुर्खेत । डम्वरबहादुर गुरुङ (५०) ब्रिटिस लाहुरे हुन् । जीवनको उर्वर समय उनले अर्काको देशको सेवामा विताए । लाहुरे जीवनबाट अवकास भएपछिका केही वर्ष युकेमै ‘सिभिल’मा काम गरे । लाहुरे भएदेखि परिवारसहित युके बस्दै आएका उनलाई माटोको…

एनसेल बाह्रखरी गल्फ आगामी माघ २३ देखि पोखरामा

पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उध्देश्यले नियमित सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म सन्चालन हुने भएको छ । यस सम्बन्धमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाका प्रधान सम्पादक…

पोखरा म्याराथनमा बिदेशीलाई सहभागीको लागि निमन्त्रणा

फाल्गुन १ गते हुने यस बर्षको पोखरा म्याराथनमा बिगतको बर्षमा झै बिदेशी धावकहरुलाई पनि निमन्त्रणा पठाएको कुरा आयोजकले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय संस्करणको यो दोस्रो प्रतियोगिताको रुपमा रहनेछ । यद्यपी विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको…

गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउन सहयोग गर्ने

गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ठ खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिडविरुद्धको खोप लैजान…

काङग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ । कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । हेलिकप्टरलाई पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा फोर्स ल्यान्डिङ गरेको कुरा प्रमुख जिल्ला अधिकारी…

घुँडा सम्म आउने स्कर्ट नलगाएको (स्कुल युनिफर्म) भनी विद्यार्थीको अभिबाबकलाई कानुनी कारबाही गर्ने स्कुल प्रशासनको धम्की

बेलायतमा मुसलमान परिवारकी एक बालिकालाई लामो स्कर्ट लगाएर आएको भन्दै विद्यालय प्रशासनले कानूनी कारवाहीको धम्की दिएको छ । सिहम हमुद नामक १२ वर्षीया ती बालिकालाई पश्चिमी लन्डनको हिलिंगडनस्थित अक्सब्रिज हाईस्कूलले गत डिसेम्बर महिनामा प्रत्येक दिन विद्यालयबाट बीचैमा निकालेर घर पठाइदिने…

रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडाैं । रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ । उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सले प्रकाशित गरेको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको…