KhabarUK

KhabarUK

भ्रष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गराउन सरकारको भूमिका प्रभावकारी रहने बताए । यसका लागि रााष्ट्रिय जागरणको आवश्यकता रहेको उनको भनाइ छ । आइतबार बिहान सिंहदरबारमा…

रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न

रेसुङ्गा विमानस्थल

तारा एयरको विमान सफल अवतरण गुल्मी — गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबारको प्रदर्शनी उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान…

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लब

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी,…

नेपाली कांग्रेसको धन्धा विरोध गर्ने र सरकार ढाल्न खोज्‍ने हो : अध्यक्ष ओली

केपी शर्मा ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको ‘पद बाँड्दै…

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्‌मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी…

कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्‍यो भन्ने हल्लाले लिङ्देन आफैँ छक्क

राजेन्द्र लिङ्देन

मध्य हिउँदका कारण थप चिसिँदै गरेको काठमाडौँको राजनीति शुक्रबार (२२ पुस) बिहानैदेखि एकाएक तातिन पुग्यो । राजधानीको राजनीति तातिनुको कारण थियो– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसले प्रधानमन्त्री पदको प्रस्ताव गर्यो भन्ने हल्ला । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार (२१…

यस्तो छ सरकारको साझा न्यूनतम कार्यक्रम मस्यौदा [ पूर्णपाठ ]

साझा न्यूनतम कार्यक्रम

काठमाडौँ — सरकारले सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुराहरू समेटिएको छ । ‘सरल र…

गृहमन्त्री लामिछानेको मुद्दामा अन्तरिम आदेश अस्वीकार [सर्वोच्चको आदेशसहित]

गृहमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न…

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच भेटबार्ता : सरकारको समर्थन गर्न आग्रह

प्रचण्ड र माधव नेपाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ । बुधबारकै एक…

म्याच तथा स्पट फिक्सिङबारे भ्रामक सूचना फैलाइएकाे क्यानकाे दाबी

नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी लिगमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङ भएको भन्दै भ्रामक तथा मिथ्या सूचना फैलाइएको जनाएको छ । क्यानले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै लिगमा म्याच फिक्सिङ तथा स्पट…