KhabarUK

KhabarUK

नेपालको सबैभन्दा लामो झुलुङगे पुल उदघाटन

बाग्लुङ । बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटर लामो नेपालकै लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शनिबार उद्घाटन गरेको छ । देशका अधिकतर ठूला आयोजनाहरु ठेकेदारका लाहपरबाहीका कारण अलपत्रमा पर्ने र समयमा नसकिने…

लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा, चेल्सीको भने कठिन जित

लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा

साउथह्याम्पटनलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २-० ले पराजित गरेको हो । लेस्टरका लागि खेलको ३७औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी…

प्रतिनिधिसभा विघटन बिरुध्दाको मुध्दामा संवैधानिक इजलासमा बहस सुरु

काठमण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि…

कास्कीको पर्यटकिय गाउ ताङतिङको लागि ऐतिहासिक दिन

ताङतिङ गाउ, कास्की नेपाल

साबिकको नामर्जुङ गाबिस हाल मादी गाउ पालिका वडा नम्बर २ ताङतिङ गाउको लागि आज मिती २०७७ साल माघ ३ गते शनिबारको दिन एउटा ऐतिहासिक दिन साबित भएको छ । हुन त आफ्नो गाउठाउको चर्चा परिचर्चा होस् भन्ने त प्राय हामीलाई…

महामारीका कारण विश्वमा आप्रवासनको (बसाइसराइको) संख्या ३० प्रतिशतले घट्यो

एजेन्सी । कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो । यो पहिलेको वर्ष स्न २०१९ को भन्दा धेरै नै…

बाइडेनको सपथ समारोहमा लेडी गागा र जेनिफर लोपेजको प्रस्तुती हुने

एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् । जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा अर्को हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । जेनिफरको…

मुख्य मन्त्री शेरधन राइको बिहे मिस मंगोलसँग

काठमाडौँ- अन्तत प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो । ४८ वर्षीय मुख्यमन्त्री राईको अनुसार विवाहको…

भारतमा पनि आज देखी कोरोना भाईरस बिरुध्दको खोप लगाउन सुरु

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप लगाउन सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने जनाइएको छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ…

गुरुङ फिल्म अब ठुलो हलमा प्रदर्शन गर्ने, जिफानले १५ फिल्महरुको लाइनअप गर्‍यो

गुरुङ फिल्म अब ठुलो हलमा प्रदर्शन गर्ने

पोखरा । कोभिड–१९ महामारीको कारण प्रदर्शन गर्न नसकेको गुरुङ चलचित्रहरु अब चाडै ठुलो हलहरुमा रिलिज गर्ने भएको छ । जिफानको आज बसेको मिटिङले रिलिज हुने क्रममा रहेका १५ वटा गुरुङ चलचित्रहरुलाई लाइनअप गराएको छ । विहिबार बसेको जिफान बैठकले सबै…

झन्डै तीन लाख भक्तजनले देवघाटमा स्नान गरे

तनहुँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले…