चर्चित उपन्यास ‘पल्पसा क्याफे’मा स्वस्तिमा खड्का पल्पसा बन्ने

काठमाडौं । लेखक नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ । ‘पल्पसा क्याफे’लाई नाट्यमा रुपान्तर गरी प्रदर्शन गरिने भएको छ जसमा चर्चित अभिनेत्री स्वस्तिमा खड्का पल्पसा बन्ने भएकी छन् । मंगलबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा स्वस्तिमाले…



