KhabarUK

KhabarUK

फुलहमलाई हराउदै म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता…

सपथग्रहण लगतै अमेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई तथा प्रतिकृया, प्रधानमन्त्री ओलीले पनि बधाई

मेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई

एजेन्सी । सपथग्रहण लगतै अमेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई दिनुको साथै बिभिन्न देशक राष्ट्रप्रमुखहरुले कृया प्रतिकृया ब्यक्त गरेका छन । नेपालको प्रधानमन्त्री ओलीले पनि ट्विटर मार्फत बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्…

रवि लामिछानेले न्युज २४ टिभी छाड्ने नयाँ टेलिभिजनमा जाने

रवि लामिछानेले न्युज २४ टिभी छाड्ने

काठमण्डौ । लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् । बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण…

सन्दीप लामिछने सहित ६ खेलाडी दिल्ली क्यापिटल्सबाट रिलिज भए

सन्दीप लामिछने

इन्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित दुई भारतीय तथा चार विदेशी खेलाडीलाई रिलिज गरेको छ। दिल्लीले आज टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रिलिज हुनेमा दुई भारतीय खेलाडी…

शान्ता चौधरीले फिटनेस तथा ब्युटी पार्लर ब्यवसाय

नेकपाको नेतृ शान्ता चौधरीले व्यवसाय सुरु

काठमाडौं । विघटित प्रतिनिधिसभाकी सांसद तथा नेकपाको नेतृ शान्ता चौधरीले व्यवसाय सुरु गरेको कुरा ट्विटर मार्फत जानकारी गराएकी छिन् । चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी हुन । उनले ट्विटरमा- राजनीति पेशा नभई सेवा भएको…

बेलायतबाट नेपाली नागरिक र एनआरएनहरु शर्तसहित नेपाल यात्रा गर्न पाउने

एनआरएनहरु शर्तसहित नेपाल यात्रा गर्न पाउने

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन नागरिकहरुलाई सशर्त आउन सक्ने अनुमती दिएको छ, जसले गर्दा जरुरी तथा अतिआवश्यक यात्रा गर्नु पर्ने नागरिकहरुलाई केही मात्रमा भए नि राहत मिलेको छ । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन…

“नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण” तीन लाख ११ हजारले गरे डाउनलोड

नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड…

दक्षिण कोरियाका नेपाली सहित बिदेशीहरुलाई निःशुल्क कोरोनाको खोप दिने

दक्षिण कोरियाका नेपाली सहित बिदेशीहरुलाई निःशुल्क कोरोनाको खोप दिने

एजेन्सी । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने…

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा रिलिज

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा रिलिज

काठमाण्डौ । चर्चित हाँस्य चलचित्र ‘छ माया छपक्कै’ युट्युबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतको टिमले निर्माण गरेको थियो । आमा अग्नी कुमारी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको चलचित्र युट्युबमा भने एकदमै…

राष्ट्रपति ट्रम्पद्वारा पूर्व सल्लाहकार स्टिभ ब्यानन सहित ७३ जनाको सजाय माफ

राष्ट्रपति ट्रम्पद्वारा पूर्व सल्लाहकार स्टिभ ब्यानन सहित ७३ जनाको सजाय माफ

वासिङटन । बहिरगमन हुँदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपेक्षा गरे अनुरुप आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको…