KhabarUK

KhabarUK

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल आइपुगेको हो । अक्सफोर्डएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगे

प्रशिक्षक डेभ वाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनी अघिल्लो महिना मात्रै नेपाली सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनको…

फुलहमलाई हराउदै म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता…

सपथग्रहण लगतै अमेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई तथा प्रतिकृया, प्रधानमन्त्री ओलीले पनि बधाई

मेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई

एजेन्सी । सपथग्रहण लगतै अमेरिकी राष्ट्रपती जो बाइडनलाई बधाई दिनुको साथै बिभिन्न देशक राष्ट्रप्रमुखहरुले कृया प्रतिकृया ब्यक्त गरेका छन । नेपालको प्रधानमन्त्री ओलीले पनि ट्विटर मार्फत बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्…

रवि लामिछानेले न्युज २४ टिभी छाड्ने नयाँ टेलिभिजनमा जाने

रवि लामिछानेले न्युज २४ टिभी छाड्ने

काठमण्डौ । लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् । बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण…

सन्दीप लामिछने सहित ६ खेलाडी दिल्ली क्यापिटल्सबाट रिलिज भए

सन्दीप लामिछने

इन्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित दुई भारतीय तथा चार विदेशी खेलाडीलाई रिलिज गरेको छ। दिल्लीले आज टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रिलिज हुनेमा दुई भारतीय खेलाडी…

शान्ता चौधरीले फिटनेस तथा ब्युटी पार्लर ब्यवसाय

नेकपाको नेतृ शान्ता चौधरीले व्यवसाय सुरु

काठमाडौं । विघटित प्रतिनिधिसभाकी सांसद तथा नेकपाको नेतृ शान्ता चौधरीले व्यवसाय सुरु गरेको कुरा ट्विटर मार्फत जानकारी गराएकी छिन् । चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी हुन । उनले ट्विटरमा- राजनीति पेशा नभई सेवा भएको…

बेलायतबाट नेपाली नागरिक र एनआरएनहरु शर्तसहित नेपाल यात्रा गर्न पाउने

एनआरएनहरु शर्तसहित नेपाल यात्रा गर्न पाउने

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन नागरिकहरुलाई सशर्त आउन सक्ने अनुमती दिएको छ, जसले गर्दा जरुरी तथा अतिआवश्यक यात्रा गर्नु पर्ने नागरिकहरुलाई केही मात्रमा भए नि राहत मिलेको छ । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन…

“नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण” तीन लाख ११ हजारले गरे डाउनलोड

नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड…

दक्षिण कोरियाका नेपाली सहित बिदेशीहरुलाई निःशुल्क कोरोनाको खोप दिने

दक्षिण कोरियाका नेपाली सहित बिदेशीहरुलाई निःशुल्क कोरोनाको खोप दिने

एजेन्सी । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने…