बीएनओ- हङकङवासीलाई अवसर र संकट दुबै, नेपालीहरु पनि प्रभावित

मगेन्द्र राइ । हङकङमा सरकार र चीनविरोधी हिंसात्मक आन्दोलन भएपछि त्यसलाई मत्थर पार्न बेइजिङ (चीन) ले गत जुन ३० तारिख राष्ट्रिय सुरक्षा कानुन ल्यायो । जसले हङकङको स्वतन्त्रता अपहरण गरेको आरोप लगाउँदै बेलायतले सन् १९९७ भन्दाअगाडि हङकङमा जन्मिएका र तिनमा…








