KhabarUK

KhabarUK

बेलायतले बसोबास गर्न दिने भनेपछि बिएनओ पासपोर्टलाई बेइजिङले नमान्ने

बिएनओ पासपोर्टलाई बेइजिङले नमान्ने

एजेन्सी । बेलायतले हङकङमा रहेका लाखौं बिएनओ पासपोर्टधारीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने भन्ने प्राबधान ल्याए सँगै चीनले ब्रिट्रिस नेशनल ओभरसिज (बिएनओ) पासपोर्टलाई जनवरी १ देखि यात्राका लागि प्रमाणित कागजात नमान्ने भएको छ । बेलायतले हङकङमा रहेका लाखौं बिएनओ पासपोर्टधारीलाई…

कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार ?

कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार

एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको…

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको ‘मानसिक स्वास्थ्यमा दुष्प्रभाव’

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको 'मानसिक स्वास्थ्यमा दुष्प्रभाव'

यूकेको एक अध्ययनले धेरै सामाजिक सञ्जाल प्रयोगल गर्दा १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने देखाएको छ । एडुकेशन पलिसी इन्स्टिट्यू ट र द प्रिन्स ट्रस्टको अध्ययनले प्राथमिक विद्यालयमा बालबालिकामा मानसिक स्वास्थ्य र आत्मसम्मानको अवस्था समान देखिएको छ ।…

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि उता आइफोन प्रयोगकर्ताको संख्या एक अर्ब नाघ्यो

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि उता आइफोन प्रयोगकर्ताको संख्या एक अर्ब नाघ्यो

दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।…

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । त्यस्तै अर्को अपहेलना मुध्दामा पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित स्यवयं उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले…

बेलायतमा विकास गरिएको खोप प्रयोग गरेकोमा नेपालको लागि बेलायती राजदुत निकोला पोलिटले धन्यवाद

बेलायती राजदुत निकोला पोलिटले धन्यवाद

काठमाण्डौ । नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रिदेश त्रिपाठीसँग भेट गर्दै नेपालले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद पनि दिइन् । बेलायती राजदूत निकोलाले नेपालमा बेलायतमा निर्मित काेभिड-१९ विरुद्धकाे खाेप प्रयाेग गर्न लागेकाेमा…

इङ्लिस प्रिमियर क्लब चेल्सीले प्रशिक्षक लाम्पार्डलाई बर्खाष्त

चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त

लण्डन । इङ्लिस क्लब चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त गरेको घोषणा गरेको छ । चेल्सीले एक वक्तव्य जारी गर्दै लाम्पार्डलाई हटाइएको जनाएको छ । प्रशिक्षक नियुक्त भएको १८ महिनामै चेल्सीले व्यवस्थापकलाई बर्खास्त गर्ने निर्णय गरेको हो । एफए कपमा लुटन…

२१ वर्षकै उमेरमा सर्बोच्चमा रिट, संसद विघटनविरुद्धको बहसमा चर्चामा आए युवा वकिल समृत खरेल

युवा वकिल समृत खरेल

काठमाण्डौ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ जारी छ । नेपालका नाम चलेका वरिष्ठ वकिलहरुले आआफ्नो पक्षबाट दमदार तर्क गरिरहेका छन् । वरिष्ठ अधिवक्ताहरुको माझबाट बिहीबार एक २५ वर्षे युवा बहसका लागि इजलासमा खडा भए । ती…

नेकपाको दुवै पक्षले गरेका छुट्टा–छुट्टै दावीलाई निर्वाचन आयोगले मान्यता नदिने

नेकपाको दावीलाई निर्वाचन आयोगले मान्यता नदिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका छुट्टा–छुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आज (आइतबार) बसेको बैठकले दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका दाबी नपुगेको निश्कर्ष निकालेको हो । बैठकले ओली…

शिव श्रेष्ठ र करिश्माका छोरा-छोरी डेब्यू फिल्मले अपेक्षित दर्शक पाएनन

शिव श्रेष्ठ र करिश्माका छोरा-छोरी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी नायिका करिश्मा मानन्धर । अहिले पनि उनको चर्चा अरु जल्दाबल्दा अभिनेत्रीको तुलनामा कम छैन । उनै करिश्माकी छोरी कविताले पनि चलचित्रमा करिअर सुरु गरेकी छन् । कविताले अभिनय गरेको पहिलो चलचित्र…