प्रधानमन्त्री ओलीले फेरी लिंदै छन् ठुलो निर्णय, नेपाली राजनीतिमा ब्यापक उथलपुथल हुने अनुमान

ईश्वरी सुवेदी । काठमण्डौ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ। मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले…









