KhabarUK

KhabarUK

सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा उजुरी

सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा उजुरी

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन् । आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । सपनाको…

गायिका अन्जु पन्तले आउँदो महिना बिवाह गर्दै

गायिका अन्जु पन्तले आउँदो महिना बिवाह गर्दै

काठमाडौँ । नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन् । उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन् । आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा…

पोखरामा सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । पहिलो सेट…

नेपाली सेनाको राजन रोकायाले जिते १५ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन

नेपाली सेनाको राजन रोकायाले जिते १५ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन

नेपाली सेनाकको राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद…

रामकुमारी झाँक्री ७ वर्षसम्म जेल-सजाय हुने कानुनअन्तर्गत पक्राउ

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ पर्न सक्ने

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेता रामकुमारी झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ । झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा राज्यविरूद्धको कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ । प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरूद्धको कसूर अन्तर्गत…

नारायणकाजीले ‘चुप लाग्नोस्’ भन्दा ऋषि धमला के गरिरहेका थिए ?

नारायणकाजीले ‘चुप लाग्नोस्’ भन्दा ऋषि धमला के गरिरहेका थिए

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सभास्थलबाटै ‘ऋषि धमलाजी तपाई चुप लाग्नोस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रामकुमारी झाँक्रीले बोल्न पाइन्छ भनेको र श्रेष्ठले चुप लाग्नोस् भनेको भिडियो जोडेर टिकटकमा समेत हिट बनाइएको छ…

अन्तत: नेतृ रामकुमारी झाँक्री पक्राउ, बिभिन्न नेताहरुको प्रतिकृया

अन्तत: नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली सुरूमा रित्तै फर्किएकाे थियाे । उनकाे निवास…

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

काठमाडाैँ । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी…

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी, एक जना घाइते

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्काे विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाकाे टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै…

नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो भने पेट्रोलइयम पदार्थको मुल्य बढायो

नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो…