भिजिट भिसामा मानव तस्करी, बेलायत पठाउने भन्दै ६३ पूर्वसैनिकबाट पाँच करोड ठगी

परिस्थिती र देशमा ब्यप्त बिरोजगारीको अवस्थालाई फाईदा उठाउदै नेपालमा दलालहरु सलबलाई रहन्छन । दलालहरुको ठगी धन्दा बेलाबेलामा उजागार नभएका होइनन तर यस किसिमको ठगी धन्दा रोकेको भने छैन । हालसलै भिजिट भिसाबाट रोजगारीका लागि खाडी देश जान लागेका २६ नेपाली…









