खर्च नदिने भए बलात्कार मुद्दामा फसाइदिन्छु भन्दै ठगी गर्ने प्रेमिका पक्राउ

दाङको गढवा गाउँपालिका-६ कोठरीकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज दुई दिनदेखि कारागारमा छिन् । ६ वर्षदेखि भरथेग गर्दै आएका पुरुषसँगको सम्बन्धले उनलाई जेल पुर्याएको हो । रुकुमका एक पुरुषसँग उनी २०७२ देखि प्रेम सम्बन्धमा थिइन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि कृष्णालाई…









