KhabarUK

KhabarUK

एशियाकै पहिलो सुरुङमार्गको पुन:निर्माणका लागि बोलपत्र आह्वान

सुरुङमार्गको पुन:निर्माणका लागि बोलपत्र आह्वान

वाग्मती । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बागमती प्रदेश सरकारले विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई…

नवलपरासीको कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।…

खोटाङ हलेसी बाहुनीडाँडाको बासिन्दाले दूधकोशीको पानी ल्याए

खोटाङ हलेसी बाहुनीडाँडाको बासिन्दाले दूधकोशीको पानी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकालेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार ७९० मिटरमाथि रहेको थामडाँडामा…

फिफाको नयाँ वरीयता सार्वजनिक, बेल्जियम प्रथम स्थानमा संगै सुरुका ३२ देशहरु जहाँको त्यहीँ

फिफाको नयाँ वरीयता सार्वजनिक

एजिन्सी । फिफाले आज अर्थात् १८ फेब्रुअरीमा जारी गरेको छ । वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा यथावत् रहेको छ । वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ…

चर्चित गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा विवाहबारे अहिले नै केही भन्न नसक्ने

गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा

नेपाली फिल्मकी सफल पार्श्व गायिका, नेपाल आइडलकी निर्णायक चर्चित गायिका इन्दिरा जोशी गत दुई बर्षदेखि आफू प्रेममा रहेको बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै प्रेममा रहेको बताएकी छन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र…

बाबा रामदेवले कोरोनाको नयाँ औषधि बनाएको दावी

बाबा रामदेवले कोरोनाको नयाँ औषधि बनाएको दावी

एजेन्सी । कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो । जसले ७ दिनमा कोरोनाको उपचार हुन्छ भनि दावा गरिएको…

जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

एजेन्सी । टेनिसमा विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । साविक च्याम्पियन जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको फाइनल यात्रा तय गर्ने क्रममा अस्लान करातसेभलाई पराजित गरे । सर्वियन स्टार जोकोभिचले सेमिफाइनल भिड्न्तमा रुसी खेलाडी कारातसेभलाई…

१३ महिना थप बस्न सक्ने सुबिधा लगत्तै दक्षिण कोरिया सरकारले अवैधानिक विदेशी कामदारको बच्चालाई वैधानिकता दिने

विदेशी कामदारको बच्चालाई वैधानिकता दिने

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि दक्षिण कोरियाले विदेशी कामदार लगेको छैन । कोरोना भाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने…

आईपीएल अक्सनमा कुन टिमले कुनै खेलाडी अनुबन्ध गरे, पूर्ण विवरण

आईपीएल अक्सन

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल १४ का लागि शुक्रबार चेन्नाईमा भएको अक्सनबाट ५७ खेलाडी विभिन्न फ्रेन्चाइजमा अनुबन्ध भएका छन् । पाँच घण्टा भन्दा बढी समय चलेको मिनी अक्सनबाट सहभागी ८ फ्रेन्चाइजले आफूलाई चाहिने खेलाडी अनुबन्ध गरे । दक्षिण अफ्रिकन…

आईपीएल पहिलो चरणको अक्सनमा बिकेन सन्दिप लामिछाने, क्रिस मोरिस सबैभन्दा महँगो खेलाडी

आईपीएल अक्सन आज, नेपालबाट सन्दीप लामिछने मात्र बिक्रिमा

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको पहिलो चरणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन । भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन् ।…