राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको सुरक्षामा परिमार्जन, पूर्वराजा र अन्य पूर्वपदाधिकारी असन्तुष्ट

नेपाल सरकारले हालै परिमार्जन गरेको विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षासमबन्धी कार्यविधिले छ जना अतिविशिष्ट व्यक्ति अनि विशिष्ट व्यक्तिलाई दिइने सुरक्षाबारे नयाँ व्यवस्था गरेको छ । छ जना अतिविशिष्ट व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्ष छन्…