रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के ‘ग्यालेक्सी’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।…









