प्रचण्ड–माधवलाई जसपाले सोध्यो : तपाईंहरू कुन पार्टीबाट ?

काठमाडौं । सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर पार्टीको अधिकारिकता बारे प्रश्न गरेका छन् । नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका…









