KhabarUK

KhabarUK

प्रतिनिधिसभा विघटन असंवैधानिक भएका प्रमुख पाँच कारणहरु

प्रतिनिधिसभा विघटन असंवैधानिक भएका प्रमुख पाँच कारणहरु

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना…

काठमाडौंको सुरक्षा व्यवस्था कडा, हाइअलर्टमा प्रहरी

काठमाडौंको सुरक्षा व्यवस्था कडा, हाइअलर्टमा प्रहरी

प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै काठमाडौंको सुरक्षा प्रबन्ध कडा पारिएको छ । विशेषगरी, सर्वोच्च अदालत, नेकपाको धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरक्षा प्रबन्ध कडा परिएको हो । नेकपाका कार्यकर्ताबीच हुन सक्ने झडप तथा प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा हुनेहरूले सर्वोच्चमा पुर्‍याउन सक्ने क्षतिको आकलन गर्दै…

सर्वोच्चको फैसला : प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिनभिब संसद बैठक बोलाउन आदेश (पूर्ण पाठ)

सर्वोच्चको फैसला : प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिनभिब संसद बैठक बोलाउन आदेश

काठमाडाैं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर…

चार चरणमा खुकुलो पारिने बेलायतमा जारी लकडाउन

चार चरणमा खुकुलो पारिने बेलायतमा जारी लकडाउन

लण्डन । बेलायत सरकारले लामो समयदेखि कायम गरेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । हिजो सोमबार सन्सदमा र बि.बि.सीबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गर्नुभएको हो । लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले…

माल्दिभ्समा यस वर्षमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

माल्दिभ्समा यस वर्षमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

एजेन्सी । कोरोना कहरले अक्रान्त विश्व मनिसहरु कतीखेर बहिर निस्कने वा होलिडे जान पाउने भनी पट्यारलाग्दो समय बिताइ रहेको बेला कोभिड भ्याक्सिन आए सँगै र लक डाउनहरु खुकुलो गर्दै गर्दा माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।…

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई रिट

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई रिट

काठमाडौँ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र…

नब नियुक्त प्रदेश २ प्रमुख डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा जुटे

डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा

बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उद्धार गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाएका हुन् । ‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो…

रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के ‘ग्यालेक्सी’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।…

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको लाइभ देखापढीबाट गरिने

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको लाइभ देखापढीबाट गरिने

काठमाडौँ । आहा! रारा गोल्ड कप प्रतियोगिताको १८ औँ संस्करणको अडियो भिडियो अधिकारका लागि सहारा क्लब पोखरा र कथा नेपाल प्रा.लि.बीच सम्झौता भएको छ । आज दुवै पक्षले एक वर्षका लागि सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहारा क्लब पोखराका…

नबनियुक्त प्रदेश प्रमुख झालाई जन्म गाउँमा २०१ किलोको मालाले स्वागत

२०१ किलोको मालाले स्वागत

प्रदेश २ को प्रमुखमा हालैमात्र नियुक्त भएका डा. राजेश झालाई जन्मिएको गाउँ रौतहटको सुन्दरपुरमा स्वागत गरिएको छ । गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई दुई सय एक किलोको माला पहिराएर सोमवार सुन्दरपुरमा…