अमेरिकामा कोरोना बिरुध्दको तेस्रो खोप (जोनसन एण्ड जोनसनको) प्रयोगका लागि अनुमती

एजेन्सी । अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ । यस खोपलाई अनुमती दिने अमेरिका पहिलो राष्ट्र हो । यो खोपको बिशेषता भनेको यो खोपको एक मात्रा मात्रै लगाए हुन्छ र यस खोपलाई सामान्य…









