KhabarUK

KhabarUK

बेलायतमा झन्डै दुई करोडले कोरोना बिरुध्दको पहिलो खोप लगाए

कोरोना बिरुध्दको पहिलो खोप

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि…

अमेजनको जङ्गल फेसबुकमा बेचिदै

अमेजनको जङ्गल फेसबुकमा बेचिदै

बीबीसीको अनुसार ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ । राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु…

सोलु एफएममा आगलागी

सोलु एफएममा आगलागी

सोलुखुम्बु – योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । सोमबार बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले…

रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीप्रति गरेको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीहरूले ढिलै भएपनी आपत्ति जनाएका छन् । महिलाको क्षमता मूल्यांकन गरेर भन्दा उनीहरूको शारीरिक अंगहरूलाई लिएर टिकाटिप्पणी गर्नु बिडम्बना भएको उनीहरूको भनाइ छ। ‘महिला अस्तित्वलाई…

योगेश भट्टराई सवार गाडीको ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं

योगेश भट्टराई सवार गाडीले ठक्करबाट एक घाइते

नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै…

नायिका प्रियंकाको जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन श्रीमानसहित माल्दिभ्समा

नायिका प्रियंका माल्दिभ्समा

नायिका प्रियंका कार्की र उनका श्रीमान् आयुष्मान देशराज जोशी माल्दिभ्समा छन् । उनीहरू प्रियंकाको जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन माल्दिभ्स पुगेका हुन् । माल्दिभ्समा उनीहरूले जन्मदिन र म्यारिज एनिभर्सरी मनाएका छन् । सेलिब्रेसन गरेका तस्बिरसमेत सार्वजनिक गरेका छन् । जसमा…

४० करोड राजश्व छलीको अभियोगमा तीन फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर

तीन फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर

काठमाडौं । वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च…

मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु, रघुजी पन्त

कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु

काठमाडौँ । नेकपा केपी शर्मा ओली खेमाकी नेता कोमल वलीप्रति ‘लैङ्गिक हिंसाजन्य’ टिप्पणी गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका नेता रघुजी पन्तले आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको दाबी गरेका छन् । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पन्तले ‘पोइला जान…

रघुजी पन्तविरुद्ध कोमल ओली अदालत जाने

रघुजी पन्तविरुद्ध कोमल ओली अदालत जाने

काठमाडौँ । अपेक्षा गरे अनुरुप राष्ट्रिय सभा सदस्य कोमल वली आन्दोलनरत नेकपाका नेता रघुजी पन्त विरुद्ध अदालत जाने भएकी छन् । आफु विरुद्ध अमर्यादीत टिप्पणी गरेका कारण उनी अदालत जाने भएकी हुन् । आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य वलीले…

फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक

फेवातालको चारकिल्ला निर्धारण

देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेश सरकारले २ कात्तिक ०७७…