KhabarUK

KhabarUK

मेलम्ची खानेपानीः सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्ने, सजग रहन आग्रह

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षण

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ…

बीबीसीको मास्टर सेफ उपविजेता शाहलाई नाथमको सम्मान

मास्टर सेफ सन्तोष शाह

काठमाडौं । बीबीसीको मास्टर सेफ उपविजेता सन्तोष शाहलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले सम्मान गरेको छ।रविभवनस्थित नाथम परिसरमा बुधबार आयोजित विशेष समारोहमा साहलाई सम्मान गरिएको हो । प्रतियोगितामा साहले नेपाली खानाको परिकार पेश गरेर सबैको मन जितेका…

मलको समस्या सधैँको लागि अन्त्य भयोः कृषिमन्त्री अर्याल

मलको समस्या सधैँको लागि अन्त्य भयोः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्‍माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । ‘हामीलाई शंका थियो तर हामीले…

त्रिभुवन विश्वबिद्यालयको परीक्षा केन्द्रहरुमा निगरानीको लागि अनिबार्य सीसी क्यामेरा राख्नुपर्ने

त्रिभुवन विश्वबिद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा केन्द्रहरुमा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएकाे छ । प्रकाशित सूचना अनुसार…

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति

‘विप्लव’ समूह सरकारसँग तीन बुँदे सहमति

काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । बुधबार दुई…

पूर्व युवराज पारसको छोरीहरु इन्स्टाग्राममा बहिनिको बचाउ गर्दै दिदी

बहिनिको बचाउ गर्दै दिदी

पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह र कान्छि छोरी कृतिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छन् । उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन् । उनीहरु अरुले…

पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

अस्ट्रेलियाको केन्द्रिय सरकारले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तीन महिना लम्ब्याउने निर्णय गरेको छ । गत वर्षको मार्चदेखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा जुन १७ तारिख सम्म कायम रहने बुधबार अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए । कोरोना भाइरस…

देउवा र प्रचन्ड सहित एक सय ६५ सांसदले लगाए कोरोनाको खोप

देउवा र प्रचन्ड सहित एक सय ६५ सांसदले लगाए कोरोनाको खोप काठमण्डौ । सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ । बुधबार एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार एक सय ६५ जना…

सेफ सन्तोष शाहलाई पर्यटन बोर्डबाट सम्मानित

सेफ सन्तोष शाहलाई पर्यटन बोर्डबाट सम्मानित

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन…

बेलायतको लागि नेपाली राजादूत लोकदर्शन रेग्मीले आज (मार्च १, २०२१) पदबहाली

बेलायतको लागि नेपाली राजादूत लोकदर्शन रेग्मीले पदबहाली

लन्डन । बेलायतका लागि नयाँ नेपाली राजदूत लोकदर्शन रेग्मी आज बिहान लण्डन आइपुग्नुभयो र आजै (मार्च १ तरिख २०२१ सोमबार) पदबहाली गर्नुभएको छ । बेलायत सरकारको नियम अनुसार १४ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले औपचारिक कार्यभार भने…