KhabarUK

KhabarUK

भव्य रुपले मनायो तमु समाज युकेले हि ल्होछार

तमु समाज युके

शिवशरण गुरुङ – लण्डन तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ७ जनवरि २०२३मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।नेपाली राजदूताबास लण्डनका नियोग उप प्रमुख रोशन खानालको प्रमुख आतिथ्यमा…

संघीय संसदको प्रतिपक्षमा जम्मा तीन सांसद

जम्मा तीन सांसद

नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन भएको छ । प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट चुनाव जितेका सांसद मात्रै रहेका छन् ।…

नेपाली कांग्रेसले दोहोर्‍यायो २८ वर्षअघिको इतिहास, संसद् बन्यो प्रतिपक्षीविहीन

प्रतिपक्षीविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको छ । प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्‍याएको हो । तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले…

कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ : सभापति देउवा [ मन्तब्यको पूर्णपाठ ]

सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्…

मलेसियामा बन्धक १३ नेपालीको उद्धार, ६ जनालाई भोलि स्वदेश फर्काइँदै

बन्धक १३ नेपाली

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ । उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन् ।नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका…

नयाँ संसद् सभा आजबाट शुरु, मुध्दाहरु पुरानै र चुनौतीयुक्त

संघीय संसद्

राजनीतिक दलहरुबीच मत नमिल्दा अल्झिएका राष्ट्रिय चासोका नागरिकता, प्रहरी समायोजन, निजामती कर्मचारी, सत्य निरुपणसम्बन्धी कानुन निर्माण नयाँ प्रतिनिधिसभालाई पनि चुनौतीपूर्ण काठमाडौँ — संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदै छ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको…

अन्तर्राष्ट्रिय बाग्लुङ समाजको संरक्षकमा बेलायतबाट महेन्द्र केसी मनोनित

महेन्द्र केसी

अन्तर्राष्ट्रिय बाग्लुङ समाजले संरक्षकहरू चयन गरेको छ । अंग्रेजी नयां बर्षको पहिलो दिन अर्थात् २०२३/०१/०१ आईतबारको दिन अन्तर्राष्ट्रिय बाग्लुङ समाजको दोश्रो अधिवेशन बाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमितिले उक्त निर्णय गरेको हो । उक्त बैठकमा अन्य…

भ्रष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गराउन सरकारको भूमिका प्रभावकारी रहने बताए । यसका लागि रााष्ट्रिय जागरणको आवश्यकता रहेको उनको भनाइ छ । आइतबार बिहान सिंहदरबारमा…

रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न

रेसुङ्गा विमानस्थल

तारा एयरको विमान सफल अवतरण गुल्मी — गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबारको प्रदर्शनी उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान…

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लब

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी,…