कीर्तेको हद: मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

काठमाडौँ । तपाइँले भविष्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ ? यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्याउनु होला । हालै काठमाडौँमा यस्तै घटना…









