KhabarUK

KhabarUK

ह्यारीका दाजु विलियमद्वारा बेलायती राजपरिवारमा रंगभेद नभएको जानकारी

राजपरिवारमा रंगभेद नभएको जानकारी

पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले लगाएको रंगभेदको आरोपले अहिले बेलायती राजपरिवारको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेको छ । मेघनले बकिङहम दरबारमा हुँदा आफू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको बताएपछि महारानी एलिजाबेथले उनले भोगेको समस्याप्रति दु:ख व्यक्त गरेकी छन् । ह्यारीका…

बेलायतमा ब्याजर नामक जनावर मार्ने अनुमति दिने भएकोमा पशुअधिकारवादीको विरोध

ब्याजर नामक जनावर

बेलायतमा ब्याजर नामक पशुलाई मार्नका लागि अनुमति दिन लागिएकोमा यहाँको पशुअधिकारवादीहरुले बिरोध जनाएको छ । सन् २०२२ सम्ममा यस्तो अनुमति दिन लागिएकोमा पशुअधिकारवादी र वातावरणविद्हरूले यसको विरोध गरिरहेका छन् । ब्याजर्सलाई मार्ने लाइसेन्स नदिन उनीहरूले सरकारलाई आह्वान गरेका छन् ।…

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ

दुर्व्यवहार गर्ने युवती पक्राउ

एजेन्सी । अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ ।…

अमेरिकी राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

१९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका…

महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

म्याग्दीमा खुल्यो सहकारी होटल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको…

पुनहिलमा दृष्य अवलोकन स्थलसहितको आश्रयस्थल

पुनहिलमा दृष्य अवलोकन स्थलसहितको आश्रयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृष्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृष्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । पर्यटन…

मेगन मार्कल र राजकुमार ह्यारीको आम्दानी वा कहाँबाट पैसा आउछ ?

मेगन मार्कल र राजकुमार ह्यारीको आम्दानी

एजेन्सी । यो हप्ता ब्रिटिश राजकुमार ह्यारी र उनको पत्नी मेघनको अन्तर्बाताले संचार जगत निकै तातेका छन । अन्तर्बातामा उनीहरुले भनेका कुराहरुमा पक्ष बिपक्ष दुबै किसिमका धारणाहरु मनिसहरुले ब्यक्त गरेका छन । बिशेष गरेर रङ्गभेदको कुरा र राजकुमार ह्यारीले अप्रतक्ष्य…

ओली सरकार जोगाउने नेपाल समूहको निर्णय: एमालेको एकता ओलीकै भूमिकामा निर्भर

ओली सरकार जोगाउने नेपाल समूहको निर्णय: एमालेको एकता ओलीकै भूमिकामा निर्भर

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई दिएपछि र एमाले माओवादी ब्युँत्यादिएपछि प्रचण्ड समूहबाट पुनः एमालेमा फर्किएका माधव नेपाल समूहले आज काठमाडाैंको एक होटलमा गुट भेला गरेको छ। भेलामा नेपाल समूहका नेताहरूले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका…

पोखरा लगायत गण्डकी क्षेत्रमा हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति

हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति

गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी…

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बगाउने, पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बगाउने

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै…