प्राय यूरोपियन राष्ट्रहरुद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक तर खोप लगाउन नरोक्न डब्लुएचओ आग्रह

एजेन्सी । रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी, स्पेन र इटलीले अक्सफोर्ट–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान…









