नेपालको वन मन्त्री आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकास मन्त्रीबिच वार्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकासमन्त्री एनीमेरी ट्रेभेल्यानबीच आज ‘भर्चुअल मिटिङ’ अर्थात अनलाइन संवाद भएको छ । आगामी नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लास्गो शहरमा हुन गइरहेको संयुक्त राष्ट्र सङ्घीय प्रारुप महासन्धिको…









