KhabarUK

KhabarUK

माबि हाक्ने सबैभन्दा कान्छो प्रधानाध्यापक

माबि हाक्ने सबैभन्दा कान्छो प्रधानाध्यापक

जुम्ला । जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने…

राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुँने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण तीन समझदारी पत्रमा हस्ताक्षरको तयारी भएको हो । दुई…

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा…

सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री, अक्सनको तथ्याङ्कसहित

आठ खेलाडी २ लाखमा बिक्री,

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा बिक्री भएका छन् । अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको थियो…

ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार डाकेको केन्द्रीय समिति बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरु सहभागी नहुने बताएका छन् । सो समूहको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।…

बीबीसीको म्यानमार संवाददाता बेपत्ता

बीबीसीको म्यानमार संवाददाता बेपत्ता

एजेन्सी । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । “म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ,…

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो (पूर्णपाठ)

नेपाल पक्षीय भेला सकियो

काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित…

फ्राइडे रिलिज: माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

माओत्सेको ‘शिरसुवा’

पोखरा । नेपाली फिल्मपछिको दोस्रो ठुलो फिल्मी क्षेत्र; गुरुङ फिल्महरु हलमा रिलिज हुने क्रममा भोली शुक्रबार अभिनेता समेत रहेका माओत्से गुरुङले निर्देशिन गरेको अर्को गुरुङ फिल्म ‘शिरसुबा’ प्रदर्शन हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा अनलाइट टिकट समेटा खुला गरिएको छ…

अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा

अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा

काठमाडौं । अन्नपूर्ण पोस्ट् दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । पत्रिका बन्द गर्न लागिएकाे भन्दै ब्यवस्थापन र सम्पादकले…

यस्तो छ एमाले नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन…