KhabarUK

KhabarUK

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ । नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन…

दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’ (भिडियो)

दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’

काठमाडौँं । नेपालमा बिभिन्न चाडपर्ब र उत्सबहरु पारेर र सम्बन्धन रहेर नाटक, फिल्म तथा गीतहरु प्रचलन भएसंगै फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् । यसै क्रममा हास्य कलाकार द्वय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला…

एनआरएनएको अनुसार कोरोनाको कारण बिदेशमा हालसम्म ३४२ जना नेपालीको मृत्‍यु

कोरोनाको कारण बिदेशमा हालसम्म ३४२ जना नेपालीको मृत्‍यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट हालसालै विदेशमा थप एक जनाको मृत्यु भएको…

जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च नलिने

सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च नलिने

काठमाडौं । हाल अस्पातलमा उपचार्थ पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले लिन अस्वीकार गरेको छ । जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको…

कोरोना सन्क्रमण बढे लगत्तै युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।पोल्यान्ड, फ्रान्स र युक्रेनको…

४० वर्षपछि भारतीय जेलबाट छुटे घर फर्कदै इलामका दुर्गाप्रसाद

४० वर्षपछि घर फर्कदै इलामका दुर्गाप्रसाद

कोलकता । सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् । कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश…

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना बिरुध्दको पहिलो खोप लगाए

बोरिस जोन्सनले कोरोना बिरुध्दको पहिलो खोप

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाउनु भएको हो । “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो…

कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

एजेन्सी । कोरोना भाईरसको सन्क्रमन बढेपछी फ्रान्सको विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु गरिएका छन । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा…

नेपाल दक्षिण एशियाकै खुशी मुुलक, फिनल्यान्ड सबैभन्दा खुसी देश

नेपाल दक्षिण एशियाकै खुशी मुुलक

काठमाडौं । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको छ ।नेपाल दक्षिण एसियाकै खुशि मुलुक घोषित भएको छ । राष्ट्रसंघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई…

भारतमा कोरोना संक्रमण दोस्रोलहर उच्च विन्दुमा

भारतमा कोरोना संक्रमण दोस्रोलहर उच्च विन्दुमा

एजेन्सी । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा…