राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन् । नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले…