KhabarUK

KhabarUK

म्याग्दीमा विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

म्याग्दीमा विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय…

अर्नब गोस्वामीलाई पक्राउ गर्नु अघि सूचना दिन आदेश

अर्नब गोस्वामीलाई पक्राउ गर्नु अघि सूचना दिन आदेश

एजेन्सी । भारतको रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्र्नुभन्दा तीन दिन अघि सूचना दिन बम्बइ उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) छेडछाडको मुद्दाको सम्बन्धमा अदालतले यस्तो आदेश दिएको हो । अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको…

राहदानी नवीकरण नगर्न नगराउन ७७ वटै जिल्लालाई राहदानी विभागको परिपत्र

राहदानी नवीकरण नगर्न नगराउन ७७ वटै जिल्लालाई राहदानी विभागको परिपत्र

काठमाडौं । राहदानी विभागले राहदानीको म्याद सकिन लागेको भए पनि तत्काल नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नविकरण गर्न जिल्ला प्रशासन…

आइफोन–१३ सेप्टेम्बरमा सार्वजनिक हुने

आइफोन–१३ सेप्टेम्बरमा सार्वजनिक हुने

एजेन्सी । एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ । एप्पलको आपूर्ति श्रंखला विश्लेषण अनुसार कम्पनीले सेप्टेम्बरको अन्तिम साता तिर नयाँ आइफोन सार्वजनिक गर्ने भएकाे हाे । प्राय एप्पलले आफ्ना नयाँ उपकरणहरु हरेक वर्ष…

ललिता निवासको जग्गामा घर टहरा नबनाउन सरकारको निर्देशन

ललिता निवासको जग्गामा घर टहरा नबनाउन सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासको जग्गाभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । बुधरबार मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्रीस्तरको निर्णयबाट घर टहरा हटाउन निर्देशन भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको…

कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु, भारतमा सन्क्रमण तीव्रगतिमा

कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

ब्राजिलिया । कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा…

मुख्यमन्त्री राई र पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता हुने

मुख्यमन्त्री राई र पौडेलको पद जोगियो

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।…

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र: क्‍वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्‍नू

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोना सन्क्रमणहरुको सन्ख्या बढे लगत्तै र खुला सिमानाको कारण कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत…

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको मृत्यु भएको छ । मन्डालय सहरकी ती बालिका गत महिना कूमार्फत सत्ता हत्याएको सेनाले गरेको दमनमा ज्यान गुमाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । उनलाई घरमै हुँदा गोली हानिएको परिवारले दाबी गरेका छन्…

बेलायतको राजकुमार ह्यारी अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा जागीर

बेलायतको राजकुमार ह्यारि अमेरिकाको स्यान फ्रान्सिस्को स्थित "बेटरअप" कम्पनीमा जागीर

एजेन्सी । बेलायतको राजकुमार ह्यारिले अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शक तथा प्रशिक्षकको रुपमा जागिर शुरु गरेको कुरा उक्त कम्पनीको वेबसाइटले मंगलबार खुलासा गरेको छ । ड्यूक अफ ससेक्स उक्त कम्पनिमा प्रमुख प्रभाव अधिकारीको भूमिकामा रहनेछन…