KhabarUK

KhabarUK

ललिता निवासको जग्गाबारे नेपाल र भट्टराई नेतृत्वको सरकारले के निर्णय गरेको थियो ?

ललिता निवासको जग्गाबारे नेपाल र भट्टराई नेतृत्वको सरकारले के निर्णय

काठमण्डौ । सर्वोेच्च अदालतले बालुवाटारस्थित सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएका चार वटा निर्णय झिकाउने आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले २९ चैत २०६६, ३१ वैशाख २०६७, २८ साउन…

विजयको खुसीसहित विराजले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

विराजले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय…

सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार…

घनश्याम भुषालले पनि स्पष्टिकरण पठाए, उल्टै ओलीलाइ पार्टी विभाजनको आरोप (पूरा पत्र सहित)

घनश्याम भुषालले पनि स्पष्टिकरण पठाए

काठमाडौ । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पनि पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । उनले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ पठाएका हुन् । ३ दिन भित्र लिखित जवाफ दिन भनिएको भएपनि भुषालले मंगलवार पत्रको…

मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

लन्डन । बेलायतमा पोखरेलीहरुको साझा संस्था— पोखरेली मंच यूकेको हिजो बसेको बैठकले मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको हालको कार्यसमितिको कार्यकाल पुनः एक बर्ष थप्ने निर्णय गरेको छ । कोभिड महामारीको परिस्थितीलाई मध्य नजर राख्दै र मान प्रसाद गुरुङ्गले संस्थालाई राम्रो…

यूकेको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

यूकेको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

लन्डन । बेलायतको च्यारिटेबल ट्रस्ट स्वीनफेनले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन ट्रष्टले पूर्ण सहयोग गर्ने भएको छ । ट्रष्टमा निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी…

गौरी मल्लसँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ, जोडी बाध्न पाँउदा छन् खुशीले फुरुगं

गौरी मल्लसँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ

काठमाडौं- नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा…

दुबै खेल बराबरी खेल्दै नेपाल थ्रीनेसनस फुटबलकपको फाइनलमा

दुबै खेल बराबरी खेल्दै नेपाल थ्रीनेसनस फुटबलकपको फाइनलमा

काठमाडौं । बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि…

काठमाडौंको तुवाँलो अझै केही दिन रहने, हवाई उडान प्रभावित

काठमाडौंको तुवाँलो अझै केही दिन रहने

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् । हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई…

कांग्रेस नेता जाेशीको निधन, काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जाेशी निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जाेशीकाे निधन भएकाे छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत जाेशीकाे निधन भएको अस्पताल स्राेतले जनाएको छ । चिकित्सकले जाेशीका परिवारलाई यसबारे…