सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण यस्तो छ (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ फर्काएका छन् । नेता पाण्डेले पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका हुन् । पाण्डेले केपी…