भुपु ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने
बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन चर्काउने भएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति यु.के.…









