कोरोनाको बेलायती भेरिएन्ट फैलिन सक्ने भन्दै कडाई गर्न निर्देशन : रात्रीकालीन ब्यवसाय ९ बजेसम्म

काठमाडौं । नेपालमा पनि कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गर्दै रात्रीकालिन ब्यावसाय राती ९ बजेपछि बन्द गराउन निर्देशन दिएको…








