रातो मछिन्द्रनाथको रथयात्रा नरोक्ने निर्णय

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी २०७८…