KhabarUK

KhabarUK

बेलायती राजकुमार फिलिपको ९९ बर्षको उमेरमा स्वर्गरोहण

बेलायती राजकुमार फिलिपको ९९ बर्षको उमेरमा स्वर्गरोहण

लण्डन । बकिंघम दरबारले आज मध्यान्ह एक विज्ञप्तिमा जारी गर्दै महारानीको प्रिय पति राजकुमार फिलिपको Duke of Edinberg को आज बिहान विन्डस्वर क्यासलमा ९९ बर्षको उमेरमा शान्तिपुर्बक निधन भएको कुरा जानकारी गराएको छ । बिज्ञप्तिमा भनिएको छ: “शाही महारानीको प्रिय…

स्विडेनको चर्चित फुटबल खेलाडी- ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने

ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने

हाल एसि मिलान तथा स्विडनेका स्ट्राइकर ज्लाटन इब्राहिमोविच चलचित्र एस्टेरिक्स एण्ड ओबेलिक्समा मुख्य भुमिकामा देखिने भएका छन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ‘एण्टीभाइरस’ लेखिएको टाइपसेट पोस्ट गर्दै आफु चलचित्रको पर्दामा देखिन लागिएको सन्देश दिएका हुन् । उनलाई उक्त चलचित्रका लागि…

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ

काठमाडौं । सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस…

राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत

राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत

लन्डनमा म्यान्मारका राजदूतलाई आफ्नै कार्यालय पस्न रोक बेलायतको लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश गर्न उनीभन्दा मुनिका कर्मचारीले रोकेका छन् । ती डेपुटीले सेनाका तर्फबाट राजदूतको कार्यभार सम्हाल्न थालेको बताइएको छ । फेब्रुअरी महिनामा सेनाले कू गरेदेखि लोकतन्त्र समर्थकहरूमाथि कठोर दमन…

पत्रकार महासंघ मतगणना जारी : पोखरेल प्यानलको अग्रता

पत्रकार महासंघ मतगणना जारी : पोखरेल प्यानलको अग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी छ । मतगणनामा प्रेस युनियन नेतृत्वको प्यानलले अग्रता लिएको छ । केही जिल्लाको गणना सकिँदा कांग्रेस–माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको छ । एमाले…

देउवा र महन्थलाई प्रचन्डको अल्टिमेटम- ओलीलाई फाल्ने कि काँध हाल्ने ?

प्रचन्डको अल्टिमेटम- ओलीलाई फाल्ने कि काँध हाल्ने ?

काठमाडौं । देउवा र महन्थलाई प्रचन्डको अल्टिमेटम (अन्तिमपटक सोध्ने) दिएको छ- ओलीलाई फाल्ने कि काँध हाल्ने ? साथै प्रचन्डले देउवाले विपक्षी दलहरुको बैठक समेत नबोलाएकोमा असन्तुष्टी पोखेका छन । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता ढालेर नयाँ…

बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ

बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ

लण्डन । बेलायतमा कोरोना खोप लगाएका १९ जनाको मृत्यु भएको छ । यससंगै बेलायतले ३० वर्ष मुनीकालाई कोरोना भ्याक्सिन लगाउन बन्द गरेको छ । बीबीसीका अनुसार बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको…

लण्डनस्थित म्यानमारको दूतावासमा सैन्य सहचरीको नियन्त्रण, राजदूतलाई प्रवेश निषेध

राजदूतलाई प्रवेश निषेध

लण्डन । लण्डनस्थित म्यानमारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । राजदूत क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन् । सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी…

कांग्रेसको निर्णय अलपत्र, सभापतिले चासो दिएनन् : रामचन्द्र पौडेल

कांग्रेसको निर्णय अलपत्र, सभापतिले चासो दिएनन् : रामचन्द्र पौडेल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्ने नेतृत्वमा सरकार बनाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय अलपत्र परेको छ । ६ दिनअघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अग्रसरता…

किन ढिलो गर्‍यो भारतले बाँकी खोप दिन ?

किन ढिलो गर्‍यो भारतले बाँकी खोप दिन ?

काठमाडौं । आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ । यस अगाडि भारतले अप्रिलको पहिलो साताभित्र खोप उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, कोरोना संक्रमितको संख्या ह्वात्तै भएको कारण…