काठमाडौँ प्लाजा खाली गर्ने भोलि अन्तिम म्याद, अटेरी गरे सिल गरिने

काठमाडौँ । नेपाल ट्रस्टले काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक प्रकाशित सूचनाको म्याद चैत्र ३१ गते(भोलि) सकिँदै छ । पटक पटक सूचना प्रकाशित गर्दा पनि खाली नगरेको भन्दै ट्रष्टले अन्तिम पटक सूचना प्रकाशित गरेर खाली गर्न आदेश दिएसँगै भोलि ५…









