KhabarUK

KhabarUK

छलफल गर्न मुख्यमन्त्री गुरुङ काठमाडौं आउँदै, अधिबेशन बोलाउन विपक्षी दलको निवेदन

छलफल गर्न मुख्यमन्त्री गुरुङ काठमाडौं आउँदै, अधिबेशन बोलाउन विपक्षी दलको निवेदन

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिपक्षी दलबाट मोर्चाबन्दी सहित अविश्वासको प्रस्ताव दर्ता भएपछि छलफलको लागि संघीय राजधानी काठमाडौं आउने भएका छन् । प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्नका लागि उनी शुक्रबार काठमाडौं आउन लागेका सचिवालयले जनाएको छ…

छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें : मुख्यमन्त्री गुरुङ

छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले…

ताकेता गरे पनि नहटाएपछि पुरानाे बसपार्क छेउका एक सय १२ पसल सिलबन्दी

बसपार्क छेउका एक सय १२ पसल सिलबन्दी

काठमाडौं । लामो समयदेखि बिनासम्झौता सञ्चालनमा रहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएका सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले बिहीबार सिलबन्दी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि पटक–पटक ताकेता गर्दा पनि बेवास्ता…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले…

युके भेरियन्टको संक्रमण फैलिँदो, डबल म्युटेन्ट पनि पुष्टि

युके भेरियन्टको संक्रमण फैलिँदो, डबल म्युटेन्ट पनि पुष्टि

काठमाडौं । ठूला शहरहरुमा कोरोना भाइरस (कोभिड–१९) को यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, प्रदेशसभा अधिवेशन अन्त्य

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएको छ । नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो । मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले…

काँकडभिट्टा र भद्रपुर नाका सिल

काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही…

एक हप्ताभित्र खुलामञ्चबाट बसपार्क हट्ने

एक हप्ताभित्र खुलामञ्चबाट बसपार्क हट्ने

काठमाडौं । एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो । खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को…

नेपाल–खनाल पक्षको छुट्टै राजनीतिक प्रस्ताव तयार (प्रस्तावसहित)

नेपाल–खनाल पक्षको छुट्टै राजनीतिक प्रस्ताव तयार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पार्टीलाई विघटनको दिशामा धकेलेको आरोप लगाउदै नेकपा एमालेको असन्तुष्ट पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ । चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार…

सेफ सन्तोष शाहको सम्मानमा सिंगै बोकाको मासुबाट ५२ परिकार

सिंगै बोकाको मासुबाट ५२ परिकार

पोखरा । बीबीसी माष्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सेफ सन्तोष साहको सम्मानमा पोखरामा एउटा सिँगै बोकाको मासुबाट ५२ परिकार तयार गरी स्वाद चखाइएको छ । कास्की जिल्लाको पोखरा नगरपालिका वडा नं १३ स्थित आरूवामा एउटा सिँगै बोकाको मासुको ५२ परिकार बनाइएको हो…