हिरोदेखि मन्त्रीसम्म : गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम”

पोखरा । कास्की जिल्ला मादी गाउँ पालिका वडा न २ ताङतिङ गाउँ घर भई हाल पोखरा चिसापानी निवासी गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम” हिरोदेखी मन्त्रीसम्मा बन्न सफल भएका छन । मादी गाउँ पालिकाको…








