KhabarUK

KhabarUK

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुँदैछ । चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५…

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो । अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।…

पाथीभरा केवलकार पारीयोजनामा ‘बेस स्टेशन’ बनाउन असामान्य मूल्यमा जग्गा खरीद

‘बेस स्टेशन’ बनाउन असामान्य मूल्यमा जग्गा खरीद

विराटनगर । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो ।केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका-११ को…

कर्णालीका मुख्यमन्त्री महेन्द्र ब शाहीले यसरी लिदैछ विश्‍वासको मत लिने प्रक्रिया

कर्णालीका मुख्यमन्त्री महेन्द्र ब शाहीले यसरी लिदैछ विश्‍वासको मत लिने प्रक्रिया

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठक आज दिउँसो बस्दैछ । सरकार नै फेरबदलको टुंगो लाग्ने भएकाले सबैको ध्यान बैठकतिर गएको छ । प्रदेश राजधानी सुर्खेतस्थित चोक तथा चिया पसलहरूमा कर्णाली प्रदेशसभाको बैठकको विषयमा चर्चा चलेको छ ।…

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । डंगोलले ती विद्यालयमा बैकल्पिक माध्यमबाट पढाइ गर्ने पनि निर्णय…

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले ईतरका राजनीतिक दलहरु नयाँ कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोख्रेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्ने गरि कसरत थालेका…

‘मेरो कित्ता’: अब घरबाटै नक्शा प्रकाशनदेखि करसमेत तिर्न सकिने

अब घरबाटै नक्शा प्रकाशनदेखि करसमेत तिर्न सकिने

काठमाडौँ । नेपाल भूमि सूचना पद्धति(नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट धधध।mभचयपष्ततब।मयक।नयख।लउ…

अन्नपूर्ण चढ्न अनुकुल मौसम कुर्दै पुर्णिमा, मे मा सगरमाथामा चाढने तयारी

अनुकुल मौसम कुर्दै पुर्णिमा, मे मा सगरमाथामा चाढने तयारी

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका आरोही तथा सहयोगीहरु हिमालतर्फ लाग्ने क्रम जारी छ । यसमध्ये अन्नपूर्ण (८०९१ मिटर)आरोहणमा गएको पहिलो टोली चुचुरो पुग्ने क्रममा रहेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार अन्नपूर्णमा यो वर्ष…

एकै घरका तीन दिदीबिहिनी सगरमाथा आरोहणमा जाँदै, सञ्चारमन्त्रीले दिए शुभकामना

एकै घरका तीन दिदीबिहिनी सगरमाथा आरोहणमा जाँदै, सञ्चारमन्त्रीले दिए शुभकामना

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दोलखाका एकै घरका तीन दिदीबहिनी जाँदैछन् । भोलि सगरमाथा आरोहणका लागि जान लागेका तीन दिदीबहिनीलाई सञ्चना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले शुभकामनासहित विदाई गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्लो…

४८ वर्षीय बुद्धकृष्णले छेडे आठौं पटक जिब्रो

४८ वर्षीय बुद्धकृष्णले छेडे आठौं पटक जिब्रो

भक्तपुर । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । कोरोना सङ्क्रमणको महामारी फैलिँदै गए पनि त्यसको बेवास्ता…